२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

जनकपुरमा प्रहरीको कुटाईबाट गम्भीर घाइते रामचन्द्र झासहित चार जनालाई काठमाडौं ल्याइयो

काठमाडौं । जनकपुरमा प्रहरीको कुटाईबाट गम्भीर घाइते भएका प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता रामचन्द्र झासहित चार जना प्रदर्शनकारीलाई काठमाडौं ल्याइएको छ । आम हड्ताल सफल बनाउने क्रममा प्रदर्शनमा उत्रिएका नेता रामचन्द्र झासहितको प्रदर्शनकारी र प्रहरीबीच जनकपुरको शिव चोकमा झडप भएको थियो । प्रहरीको लाठी प्रहारबाट टाउकोमा चोट लागेका झाको प्रादेशिक अस्पतालमा उपचार भएको…