बुटवल । बुटवल उपमहानगरपालिका-४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको सरकारी जग्गामा बसेको बस्ती खाली गराउने काम सुरु गरिएको छ । उक्त जग्गा तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालय बुटवलको नाममा दर्ता भई सरकारको निर्णयअनुसार हाल उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई भोगाधिकार प्राप्त रहेको जनाइएको छ । साबिक वडा नम्बर ६ हाल वडा नम्बर ४ अन्तर्गत…