११ बैशाख २०८१, मंगलबार | April 23, 2024

भरतपुर आँखा अस्पतालमा सुविधासम्पन्न नयाँ भवन निर्माण

चितवन । भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ ।  १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो । २० करोड लागत अनुमान गरिएको भवन १४ करोडमा निर्माण सम्पन्न गरिएको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं भवन निर्माण समितिका संयोजक चिजकुमार मास्केले बताए । उनले भरतपुर आँखा अस्पतालको रु छ करोड, नेत्रज्योति सङ्घको…