२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

रुपन्देहीको सियारी गाउँपालिकामा खर तथा फुसका छाना विस्थापित गरिने

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा खर, पराल तथा फुसका छाना भएका घर विस्थापित गरी टिनको छाना भएको घर बनाईने भएको छ । शहरी विकास मन्त्रालय र अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालू आवमा विपन्न परिवारका खर, पराल तथा फुसको छाना भएका घरमा जस्तापाता लगाइने भएको हो । यस कार्यक्रमले गरिबीका कारण चुहिने छाना मुनि बस्न…