२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

निर्वाचन आयोगबाट ओली र प्रचण्ड-नेपाल पक्षको दाबी अस्वीकार, साविककै नेकपालाई मान्यता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारीकताका बिषयमा निर्वाचन आयोगले अमुर्त निर्णय सुनाएको छ । दुईवटा अलग अलग अस्तित्वका साथ संगठन निर्माणमा अगाडी बढिसकेका नेकपाका दुबै पक्षलाई मान्यता नदिएर आयोगले साबिक प्रचण्ड-ओली नेतृत्वकै नेकपा कायम रहेको निर्णय सुनाएको छ । आ-आफ्नो आधिकारीकताको दाबी सहित निर्वाचन आयोग पुगेका प्रचण्ड-नेपाल र ओली पक्षले पेश गरेको दाबी…