काठमाडौं । पाँचथरको तमोर नदी नजिक सवारी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार कुम्मायक गाउँपालिका-३ कार्तिके भन्ने स्थानमा गाडी दुर्घटनाग्रस्त भएको हो । हालसम्म दुर्घटनाबाट भएको मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन । तर, स्थानीयहरू र घटनास्थलमा रहेकाहरुले उद्धारका लागि तत्काल पहल गर्न आग्रह गरेका छन् । जिल्ला प्रहरी…