२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

आजको मौसम : देशभरको मौसममा सामान्य वदली, अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौं । हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ। जसअनुसार देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने केही स्थानहरुमा भारी…