२५ श्रावण २०८३, सोमबार | August 11, 2026

परिस्थितिअनुसारको योजना लागू गर्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा पदोन्नति भएका नौ प्रहरी अधिकृतलाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको छ । सरकारको गृहमन्त्रीस्तरको बुधबारको निर्णयानुसार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आज एक समारोहका बीच उनीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । दज्र्यानी चिन्ह प्राप्त गर्नेमा प्रहरी नायब महानिरीक्षक गणेशबहादुर…