२५ श्रावण २०८३, सोमबार | August 10, 2026

ओलीलाई पार्टी अध्यक्षबाट निष्काशन गर्ने प्रचण्ड–नेपाल पक्षको निर्णय, नयाँ अध्यक्षमा माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट निस्काशन गरेको छ । बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले ओलीलाई कारवाही गरी अध्यक्षबाट हटाउने स्थायी समितिको निर्णयलाई अनुमोदन गरेको छ । नेकपाका ४४६ जना केन्द्रीय सदस्यमध्ये ३१५ जनाको उपस्थिती रहेको बैठकले ओलीलाई हटाउने निर्णय गरेको हो । पार्टीको दुई तिहाई भन्दा…