२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

आजको मौसम : केही ठाउँमा वर्षा, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १ तथा वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा र प्रदेश २ मा आंशिक बदली रहि बाँकी स्थानको…