बुटवल । रुपन्देही प्रहरीले अबैधरुपमा भईरहेको गोरुको तस्करी बिरुद्ध हस्तक्षप गरेको छ । लामो समयदेखि चल्दै आएको अबैध गोरु तसकरीको जालो चिर्दै रुपन्देही प्रहरीले एकै दिन ५ वटा ट्रकमा ओसारपसार भईरहेको १२१ गोरु सहित ५ जनालाई नियन्त्रणमा लिएको छ । पश्चिमबाट पूर्व तर्फ लैजाँदै गरिएको गोरु सहितको ट्रक प्रहरीको बिशेष टोलिले बुटवल उपमहानगरको अस्पताल लाईनबाट…