२७ श्रावण २०८३, बुधबार | August 12, 2026

रुकुम पश्चिममा जन्ती सवार जिप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा जन्ती सवार जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते छन । प्रहरीका अनुसार जिल्लाको आठबीसकोट नगरपालिका-७ को पोखरामा रा. १ ज. ५८९ नम्बरको जिप गएराति साढे ८ बजे दुर्घटना भएको हो । आठबीसकोट-२०, घारीखोलाबाट जन्ती लिएर आठबीसकोट-८ दाँजे तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा घटनास्थलमै…