२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

राजमो अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्था गम्भीर, उपचार खर्च जुटाउँदै जनमोर्चा

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। पहिलेदेखिनै निमोनियको उपचार गराईरहेका उनलाई मंगलबार कोरोना पुष्टि भएपछि मेडिसिटी अस्पतालको आइसोलेशनमा भर्ना गरेर उपचार भईरहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ । जनमोर्चाले बिज्ञप्ती प्रकाशित गर्दै केसीको स्वास्थ्यमा थप समस्या देखिन थालेको जानकारी दिएको छ । जनमोर्चाको केन्द्रीय कार्यालयमा बुधबार…