बुटवल । गुल्मीबाट उपचारका लागि बुटवल ल्याईएका एकजना कोरोना संक्रमितको मंगलबार साँझ मृत्यु भएको छ । गुल्मी दरबार गाँउपालिका ६ का ८५ वर्षीय पुरुषको साँझ ७ः३० बजे कोरोना बिशेष अस्पतालमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि १३ कार्तिकमा लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याईएका उनीमा कोरोनाको लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा साहि…