३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

समिरको टेलिश्रृंखला तयार भयो, खै कुरा बुझेको ?

काठमाडौं । हास्य टेलिश्रृंखला निर्माणमा अग्रसर भएको स्वस्तिक सिने आर्टस् र विनभ क्रिएसनले सञ्चारकर्मी समिर जोशीको लेखन तथा निर्देशन रहेको पारिवारिक हास्य टेलिश्रृंखला खै कुरा बुझेको ? को टिजर सार्वजनिक गरेको छ । निकै रमाइलो संवाद समेटिएको साढे दुई मिनेटको टिजर दर्शकहरुका लागि सार्वजनिक गरिएको हो । टेलिश्रृंखलामा शितल केसी, अस्मिता बस्नेत, निशा पाख्रिन, सबिता…