१ माघ २०८२, बिहिबार | January 15, 2026

नेपालगन्ज मेडिकल कलेजमा उपचाररत रुकुमका कोरोना संक्रमित पुरुषको मृत्यु



नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत रकुमका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार मेडिकल कलेजमा उपचाररत चौरझारी नगरपालिका-१४ का ३३ वषिर्य पुरुषको शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि असोज २१ गते मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनीमा कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरको सहायतामा उपचाररत उनको आज बिहान ५ बजे मृत्यु भएको बाँके जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

आज भएको मृत्यु संगै अन्य जिल्लाबाट बाँकेमा उपचारका लागि पुगेका मध्य १३ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ७ : ४६ बजे

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे

नेत्रविक्रम चन्द र मिराज ढुंगानाबीच चारबुँदे सहमति

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शङ्कर पोखरेल

दाङ । एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र

सुर्खेत र सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

सुर्खेत । पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका

एमालेले ४ गतेदेखि विशेष चुनावी अभियान सुरु गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही माघ ४ गतेदेखि