३० श्रावण २०८३, शनिबार | August 15, 2026

दशैंको टीकाको साइत सार्वजनिक, नेपालमा बिहान १० बजेर १९ मिनेट उत्तम, विदेशमा कतिबेला ?

काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । समितिको बिहीबार बसेको बैठकले नेपालसहित विश्वभर टीका लगाउने उत्तम साइतको निक्र्यौल गरेको हो । समितिले प्रकाशित गरेको प्रेस विज्ञप्ति अनुसार नेपालमा बिहान १० बजेर १९ मिनेटको समय उत्तम रहेको छ । यस वर्ष विजया दशमीको दिन कात्तिक १० गते परेको…