४ आश्विन २०८३, आइतबार | September 20, 2026

दिउँसो ३ बजेसम्म ७६ लाखभन्दा बढी मतदान, ४० प्रतिशत मत खस्यो

काठमाडौं । देशभर जारी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख १४ हजार १०१ मत खसेको छ। देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा भइरहेको मतदानका क्रममा उक्त संख्यामा मत खसेको हो। अहिलेसम्म कुल मतदातामध्ये करिब ४० प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरिसकेको जनाइएको छ। देशभर रहेका १० हजार ९६७ मतदानस्थलमध्ये अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान…