चितवन । मुग्लिन नारायणगढ सडक खण्ड संचालनमा आएको छ । तुईन खोला नजिकै खसेको पहिरो पुर्ण रूपमा हटाईए लगत्तै यातायात आवागमन दुईतर्फि संचालनमा आएको हो । राजधानी जोड्ने मुख्य सडक अवरुद्ध हुँदा सयौं यात्रु र अत्यावश्यक महालबाहक सवारीहरु सडक मै अलपत्र परेका थिए । बिगत दुईदिनदेखि लगातार पहिरो हटाउने कार्य भएपनि निरन्तर पहिरो खसेका कारण…