६ पुस २०८२, आइतबार | December 22, 2025

एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार एउटा मात्र खेल हुने छ । दिउँसो ३:३० बजे सुरु हुने खेलमा काठमाडौं गुर्खाज र कर्णाली याक्स भिड्दै छन । पाँच खेल सकेको काठमाडौं ६ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । काठमाडौंले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा…