२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

जम्मु-काश्मिरको विशेष दर्जा खोसिएको १ वर्ष पुरा, श्रीनगरमा दुई दिने कर्फ्यु

भारत प्रशासित जम्मु–काश्मिरको श्रीनगरमा दुई दिने कर्फ्यु लागेको छ । भारतले जम्मू–काश्मिरको विशेष दर्जा समाप्त पारेको पहिलो वर्ष पुगेको समयमा ठूलो विरोध प्रदर्शन हुने आशंकामा श्रीनगरमा कर्फ्यु लागेको हो । ४ र ५ अगष्टका लागि कर्फ्यु लगाइएको भारतीय अधिकारीहरुले बताएका छन् । अगलाववादी समुहबाट ५ अगष्टलाई कालो दिवस मनाउने तयारी भएका कारण कर्फ्यु लगाउनुपरेको श्रीनगरका…