८ आश्विन २०८३, बिहिबार | September 24, 2026

बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवस : बुटवलका तीनवटा विद्यालयमा छात्रवृत्ति अक्षकोष स्थापना गरिँदै

बुटवल । भोली फागुन १० गते बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३ औं स्थापना दिवस मनाईँदै छ । निजी क्षेत्रमा यस क्षेत्रकै सबैभन्दा पुरानो संस्था बुटवल उद्योग वाणिज्य संघ २०१० साल फागुन १० गते स्थापना भएको थियो । त्यसयता संघले उद्योगी व्यवसायीहरुको हकहित तथा व्यवसायिक प्रवद्र्धनसहित आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको…