१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

प्रदर्शनकारीले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा लगाए आगो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगो लगाएका छन् । घटना काठमाडौं महानगरपालिका-१६, बालाजु हाइट बोहोराटारमा भएको हो । स्थानीय स्रोतका अनुसार, प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार र गोलीसमेत चलाएको छ । राष्ट्रपति पद ग्रहण गरेपछि पौडेल हाल सरकारले उपलब्ध गराएको शीतलनिवासमा बस्ने गरेका छन् । प्रदर्शनकारियोंको ठूलो जुलुस…