१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

बालेनको जेनजी नेतृत्वलाई पुनः आग्रह – ‘अव घर फर्कनुहोस्’

काठमाडौं । काठमाडों महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन'ले जेनजी नेतृत्वलाई पुनः घर फर्कन आह्वान गरेका छन् । सामाजिक सञ्जाल मार्फत यसअघि सेना प्रमुखसँग वार्ता गर्न तयार हुन आग्रह गरेका बालेनले प्रदर्शन र आगजनी नरोकिएपछि पुनः प्रदर्शनकारीलाई घर फर्कन आह्वान गरेका हुन् । उनले देश युवाहरुकै भएको जनाउँदै युवाहरुले नै देश बनाउने हो भन्दै लेखेका छन्,…