काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । घटनामा ट्रमा सेन्टरमा ८, एभरेस्ट अस्पतालमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा १, केएमसीमा २ र इटहरीमा २ जनाको मृत्यु भएको छ। प्रहरी गोली लागेर घाइते भएकामध्ये हाल ३४७ जनाको उपचार विभिन्न…