१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

सुन हालसम्मकै उच्च मूल्य दुई लाख १२ हजारमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यले हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख १२ हजार रुपैयाँ पुगेको छ । शुक्रबार सुन प्रतितोला २ लाख १० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसको तुलनामा आज सुन १ हजार ४ सय रुपैयाँले बढेको महासंघले…