१८ चैत्र २०८२, बुधबार | April 1, 2026

एमाले विधान अधिवेशनमा कर्ण थापाको फरक मत प्रस्तुत हुने (फरक मतको पूर्णपाठ)

काठमाडौं । आजबाट सुरुहुने नेकपा एमालेको विधान अधिवेशनमा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले दर्ता गराएको फरक मतबारे छलफल हुने भएको छ । थापाले बिहीबार दिउँसो दर्ता गराएको फरक मतलाई अधिवेशनमा छलफलका लागि लगिने भएको हो । बिहीबार नै बसेको सचिवालय बैठकले थापाको फरक मतलाई स्वीकार्दै विधान महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको हो ।…