२१ बैशाख २०८३, सोमबार | May 4, 2026

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको दुईदिने विशेष प्रशिक्षण कार्यक्रमको दोस्रो दिन आज योग अभ्यासबाट सुरु भएको छ ।

मंगलबार करिब १२ घण्टा चलेको पहिलो दिनको प्रशिक्षणपछि बुधबार बिहान योग साधक एनपी भानु शर्माले सांसदहरूलाई योग अभ्यास गराएका हुन् ।

दिउँसो १ बजेसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रमको समापनमा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिप मा मंगलबार सुरु भएको उक्त कार्यक्रमको उद्घाटन उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालले गरेका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ८ : ४२ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र