१ माघ २०८२, बिहिबार | January 15, 2026

कोशीबाट फैलिँदै मनसुन लुम्बिनीसम्म पुग्यो

काठमाडौं । यो वर्षको मनसुन लुम्बिनीका केही भू-भागसम्म प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार (जेठ २९) कोसीको बाँकी भू-भाग, मधेस, वाग्मती, गण्डकीका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा प्रवेश गरेको छ । नेपालमा मनसुन जेठ १५ गते राति नेपाल प्रवेश गरेको थियो । मनसुन पूर्वबाट प्रवेश गरी कोसी प्रदेशका…