३ भदौ २०८३, बुधबार | August 19, 2026

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पतालमा भर्ना



काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छिन् ।

श्रेष्ठ मंगलबार बेलुकी स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएकी हुन् ।

नियमित फलोअप तथा मुटुसँग सम्बन्धित समस्या जाँच गर्न उनी अस्पताल भर्ना भएकीहुन् । “सबै रिपोर्ट सामान्य आएका छन् ”, उनको स्वकीय सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  ९ : ४४ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने