काठमाडौँ । गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरी बहादुर कार्कीले प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेका छन् । बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरूले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेका हुन् । कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ…