१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको छ । उचित विकल्पबिना बस्ती हटाउन थालेपछि सर्वसाधारणदेखि कलाकारसम्मले असन्तुष्टि जनाउन थालेका छन् । यही सन्दर्भमा अभिनेता दयाहाङ राईले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन् । उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सुकुम्बासीमाथिको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । राईले धनीहरूले सम्पत्ति लुकाउन सके पनि गरिबी…