२९ पुस २०८२, मंगलबार | January 14, 2026

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामाको पहलमा हेलम्बुमा बहुमूल्य गुम्बा पुनः निर्माण

हेलम्बु। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ) कोपहलमा हेलम्बुमा हेलम्बुमा बहुमूल्य गुम्बाहरु पुनः निर्माण भएका छन् । पाँच सय वर्ष भन्दा पुराना ऐतिहासिक गुम्बाहरु ७२ सालको महाभूकम्पबाट पूर्ण रूपमा भत्किएका थिए । पर्यटन क्षेत्रमा मात्र नभई जन्म देखि मृत्यु संस्कारसम्म बौद्ध धर्मावलम्बीहरुको सम्बन्ध जोडिएको पवित्र गुम्बाहरु भत्किदा धार्मिक क्षेत्रमा प्रत्यक्ष असर पुगेको भन्दै लुम्बिनी…