काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शनको बलमा सुदूरपश्चिमले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सलाई पराजित गर्दै लगातार तेस्रो जीत दर्ता गरेको छ । कर्णालीमाथिको जितसँगै टोलीले ६ अंक जोड्दै उत्कृष्ट सुरुवात कायम राखेको छ । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले नौ विकेट गुमाउँदै १३९ रनको योगफल बनाएको थियो । टोलीका कप्तान ऐरीले २८ बलमा एक…