१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

गण्डकी । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध निर्माण भएपछि परम्परागत रूपमा माछा मारेर जीविकोपार्जन गर्दै आएको माझी समुदायको पेसा सङ्कटमा परेको छ । माछाका लागि प्रख्यात सो नदीमा बाँध निर्माणपछि बनेको ‘जलाशय’मा माछा कमी हुँदा माझी र डुङ्गा चलाउन नपाउँदा बोटे समुदायको पेसा सङ्कटमा परेको हो । बाउबाजेले गर्दै आएको पेसामा रमाउँदै आएका…