काठमाडौं। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच आज पार्टी एकता हुनलागेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ः०० बजे घोषणा सभा हुने जनाइएको छ । दुईपार्टीबीच पार्टीको नाम र नेतृत्वमा सहमति जुटेपछि एकता घोषणा हुन लागेको हो । दुवै पार्टीको केन्द्रीय समितिले पार्टी एकतालाई अनुमोदन गरिसकेको छ । एकीकृत पार्टीको नाम नागरिक जनमत…