सल्यान । सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आमा-छोरीसहित तीन जना घाइते भएका छन्। बुधबार बिहान करिब साढे ५ बजे रुकुम पूर्वबाट राप्ती लोकमार्ग हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको ग १ ज ५६६१ नम्बरको पिकअप जिप सडकबाट करिब २ सय ५० मिटर तल भीरमा खसेको जिल्ला…