२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

सरकारी छाप दुरुपयोग तथा नक्कली लालपुर्जा प्रकरणमा बुटवलका मालपोत अधिकृत पक्राउ

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्। सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अर्याललाई पक्राउ गरेको हो । अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई पुरानो कित्ता…