१९ पुस २०८२, शनिबार | January 3, 2026

वीरगन्जमा ‘कर्फ्यू’ हट्यो, अवस्था सामान्य बन्दै

काठमाडौं । पर्साको वीरगन्ज महानगर क्षेत्रमा आइतबार मध्यरातदेखि लगाएको कर्फ्यू हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिएका छन् । ‘वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरुसँग आइतबार सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा उक्त कर्फ्यू आदेशलाई निरन्तरता…