२९ चैत्र २०८२, आइतबार | April 13, 2026

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार अभियोगमा पक्राउ

काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेशका पूर्वप्रमुख अहिराजलाई बलात्कार अभियोगमा आज काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, “बलात्कार आरोपमा झाविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो । आज हाम्रो टोलीले काठमाडौँबाट पक्राउ गरेको हो ।” पक्राउ…