काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी छन् । प्रतिनिधिसभाको उम्मेदवार हुनेभएपछि दाहालले आज बिहान राजीनामा दिएकी हुन् । उनले आफ्नो राजीनामा महानगरउप्रमुख चित्रसेन अधिकारीलाई बुझाएकी छिन् । राजीनामा दिनुअघि दाहालले बोर्ड बैठक बोलाएर अहिलेसम्म आफुलाई सहयोग गर्ने सबैप्रति आभार र धन्यवाद व्यक्त गरेकी छिन् । यसअघि दाहालले हिजो उपप्रमुखसहित आयोजित पत्रकारसम्मेलनमा…