काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेर महुसुल नबुझाउने उद्योगहरुको लाईन काट्न थालेपछि ती उद्योगहरुले महसुल बुझाउन सुरु गरेका छन् । नेपाल विद्युत प्राधिकरणले लोड मिलान गर्न महसुल नबुझाएका उद्योगहरुको लाईन काट्न सुरु गरेपछि उद्योगहरुले महसुल बुझाउन थालेका हुन् । नवलपरासी .(बर्दघाट सुस्तापश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मीस्टीलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत…