२ बैशाख २०८३, बुधबार | April 15, 2026

रसुवामा उद्दारमा गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा ‘फोर्स ल्याण्डिङ’

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीपछि उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चीनतर्फ प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले फोर्स ल्याण्डिङ गर्न बाध्य बनाएका छन् । पूर्वस्वीकृति नलिइ चिनियाँ आकाशमा उडाइएको भन्दै चिनियाँ सुरक्षा अधिकारीहरूले हेलिकोप्टरलाई रसुवागढी पारिको चिनियाँ भूभागमै ‘फोर्स ल्याण्डिङ’ गराएका हुन्। यद्यपी नेपाली सेनाका अधिकारीहरूले भने प्राविधिक कारणले हेलिकोप्टर चिनिया भूमिमा अवतरण गरिएको र…