काठमाडौं । संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । बुधबार अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आगामी आर्थिक वर्ष २०८२-०८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक…