२४ कार्तिक २०८३, मंगलबार | November 11, 2026

प्रधानन्यायाधीश राउत अस्वस्थ

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन् । उनी अहिले बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत छन् । सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार ज्वरो आएपछि गत सोमबार राउत उक्त अस्पताल भर्ना भएका हुन् ।