२ बैशाख २०८३, बुधबार | April 15, 2026

रसुवा बाढी अपडेट : रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा आएको बाढीमा परेर सात जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले अहिलेसम्म ५५ जनाको उद्दार गरिएको र सात जना मृत फेला परेका जनाएको हो। वेपत्ता हुनेको संख्या १८ जना पुगेको प्रहरीले जनाएको छ । मंगलबार बिहान करिव ३ बजे तिब्बतमा परेको अबिरल बर्षाको कारण भारी मात्रामा बाढी…