काठमाडौं । नेपाल राष्ट्रिय विश्व हिमनदी, जल तथा मौसम सप्ताह २०२५ अन्तर्गत ललितपुरको चाकुपातस्थित युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजमा दुई दिने हिम जलविज्ञान तालिम सम्पन्न भएको छ। हिउ पग्लिएर कति पानी बग्दछ, तापक्रम बढ्दा हिमतालको सतह कति बढ्छ र हिम नदी कति पछाडि हट्छ, भन्ने विषयहरूमा पूर्वानुमान लगाउन अति उपयोगी जाम्स जे२००० नामक सफ्टवेयर विश्वका…