२ बैशाख २०८३, बुधबार | April 16, 2026

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

हुम्ला । कर्णाली करिडोरको भिडगौडमा एम्बुलेन्स दुर्घटना भएको छ । एम्बुलेन्समा रहेका चार जना सहजै उत्रे पनि चालक भने दुर्घटनामा घाइते भएका प्रहरीले जनाएको छ । चालकले उकालो कटाउन नसक्दा एम्बुलेन्स अनियन्त्रित भई करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब निरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । हुम्लाको खार्पुनाथ गाउँपालिकाको बा…