६ बैशाख २०८३, आइतबार | April 19, 2026

सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीको निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सत्तारूढ गठबन्धनबाट आफूलाई अलग गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। हालको राजनीतिक परिस्थिति र सरकारको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै समर्थन फिर्ता लिने निर्णय गरिएको हो। सुदुरपश्चिमका मुख्यमन्त्रीले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई बिनाकारण बर्खास्त गरेको आरोप लगाउँदै…