१५ पुस २०८२, मंगलबार | December 30, 2025

टोखाबाट गोली हानेर एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको अपराध अनुसनधान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको टोखामा षेली प्रहार गरेर एकजनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर गुड्डु पटेल नामको एकजनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ गर्नेक्रममा पटेल भाग्न खोजेपछि प्रहरीले तीन रायण्ड गोली प्रहार गरेको र एक राउण्ड पटेललाई लागेको स्रोतको दाबी छ…