काठमाडौं । नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ । दिउँसो २ बजेका निम्ती बोलाइएको बैठकमा पार्टीको आन्तरिक राजनीति अध्यादेश लगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली सैनिक मञ्च टुँडिखेलमा हुने राष्ट्रिय सेवादलको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ । उक्त कार्यक्रम बिहान १० बजेका निम्ति तय भएको…